Wednesday, August 29, 2012

... जानी- नजानी एउटा भ्रमणमा लागी परछौ हामी ....


जिन्दगीको अनौठो माया छ , एउटा फाल्टो अनुभूति छ , सायद तेसैले होला जिन्दगीले सुन्दरताको परिभासलाई नै सधै  प्रश्न गरिरहनेछ |
कुनै सहर घुम,या कुनै गाउँ, कुनै ठाउको रहनसहन अवलोकन गर ,या कुनै मनमोहक दृश्यको मजा लुट्ने कोसिस, ति  दृष्यहरुमा जीवन बिना सुन्दरता परिपूर्ति गर्ने तरङ्ग कसरि उब्जिंथ्यो होला ?
बिबिद इच्छा, अकंषा, सपना हुनुता मानवजातिको स्ववाब, श्रेय नै हो ,सधै खुल्दुली र कुतुहलता जागृत हुनु ,नौलो कुरामा  रुची हुनु मानिस हुनुको प्रतिबिम्ब नै!
जिज्ञासु भएकै कारण सुन्दरताको अवलोकनको चाहना हरेक मानिसको आत्मामा रहेको हुन्छ| जिवान्जगत्को मज्जा लुट्न तेसैलेह जानी नजानी  एउटा भ्रमणमा लागी पर्छु हामी !
कोहि हुन्छन यात्री, जसलाई घुम्न, नया ठाउँ हेर्न, नया रहनसहन सिक्न असाधई मनपर्छ, उ डुल्चा विविन्न ठाउहरु, जहाँ-जहाँ उसको मन्न्मस्तिसकाले रुची देखाऊछ तेही जाने इच्छा राकछ, तेही को बसिन्धहरु बाट कहिलेकै त्यहाको रहन सहन बारे कुराहरु नि सिक्द छ तर उ त लामो सफर मा निस्केको, अझै कति ठाउँ जानुछ, तेसैले उश्लेह त्यहाको छयानिक सुन्दरता अनि प्रकृतिलाइ प्राथमिकता दियेकोहुँन्छ  , तेही कुराहरु जसबाट उस्ले आनन्द लुटेकाछन् | उस्ले अपर्झट मा देखिहलेका पिडा को बाह्य आवरण पनि सम्झेला... तर उस्ले यी सबैकुरह्रुको गहनता मा डुब्ने समयबाट बन्चित वयेकोहुनछ ...दुबिहलेतनी उ कि तेस ठाउको समग्र स्तिथि ध्यान मा राखी कुनै विचारधारा वा पद्धती बोकेको एउटा ब्यख्याकर बन्न पुग्छ कि त तेस ठाउँ को सुन्दरता देख्न सक्ने एउटा अध्ययनकर्ता|
तर सोहि ठाउँ मा संगर्ष गरि.. त्यहाको आगनमा हुर्केको, तेस ठाउलाई आफ्नो सरह जानी, नजानी अंगाली एउटा घनिष्ट नाताजोडेको, त्यहकै बसिन्धा.. जसले त्यहाको जीवन जिएका हुन्छ, त्यहाको राम्रो-नराम्रो सबै रंग ले आफु रंगिएका हुन्छ, उशैलेह नै तेस ठाउको सुन्दरताको परिभासा जानी-नजानी व्यवहार मा लाएको हुन्छ, तेस ठुलै जीवन्त तुल्यौना को निमित्त, तेस ठुलै सुन्दरता दिनको निम्मिता, तेस ठाउमा अरु  यस्ता यात्रीहरुको मन तान्न को निमित्त, उसले जानी-नजानी त्यो सुन्दरता जिएको हुन्छ, महसूस गरेको हुन्छ, जीवन्त तुल्याएको हुन्छ |   

No comments:

Post a Comment