Sunday, January 12, 2014

New year (nepali new year)13apr 2013


आशाका लहराहरु 
विश्वासका मुना;
जिन्दगीले फेरी बहार ल्याएछ,
बिगतका सफलता र हारहरु,
सही र भुलहरु-
रंगीचंगी रचना र्गदै
मूल सारांस दिँदै
नया पाना पल्टाउने साहास दिरहेछ।
फेरी भुमी फाँडी फर्किने आँट दिरहेछ।
मुस्कुराइ जिउने नयाँ कारण दिरहेछ।
नविन वर्षलाइ स्विकारी स्वागत् गरिरहेछ।

No comments:

Post a Comment