Wednesday, October 1, 2014

सुख शान्ति प्राप्तिकोलागि मठ् - मन्दिर गई, जतिसुकै परेवाका कुँजिएका पखेटाहरुलाई आफ्ना बन्द पन्जाबाट मुक्ति दिलाउ, मन्त्र जप, 
तर सो कार्य-कलाको गहिरो र्शेय बुझेन भने जति शुद्ध उच्चारण गरेनि मन्त्र चल्दैन,
जति परेवाहरुको हुल उडाएनि शान्ति मिल्दैन ;
चारैतिर भावनाका लहराहरु ,
प्रेरणाका श्रोतहरु,
सरल तर जादूले भरेको अभ्यासहरु,
आँखा खोलेर जति नियाल,
मन-मस्तिस्कले हेरेन भने,
खुल्ला आँखाका बन्धपनल् कहिले देख्दैन ।


No comments:

Post a Comment