Monday, June 22, 2015

फेर्दै गरेको सास्ले तैरिँदै गरेको प्राणको नाउँ,
ह्रदयकुञ्ज डुल्दै मस्तिष्कको आग्रहमा चलिरहेको त्यस्को पाठ्पूर्जा ;
वायुको बेगमा मछ्ल्दै! प्राण भर्दै!
बोलाउँदै गरेको अनजान आवाज पछ्याउँदै,
स-साना दुई झ्यालबाट संसार नियाल्दै,
कुन दीशालाग्ने हो त्यतैको बाटो बनाउँदै,
ओर्लेर आएको खोलासँगनि तैरेर पार ग्रछु भन्दै,
आएको भेललाई प्रेरणामा ढाल्दै -
नाविकले खियाउनजेल भत्किन भन्दै ।।

No comments:

Post a Comment